नाेटेशन गाइड
सां ( तार सप्तक काे )
‘प (अगाडी कमा लगाएकाेे छ भने मन्द्र सप्तक काे )
प’ (पछाडी कमा छ भने तार सप्तक काेे प हाे )
सा रे (बेग्ला बेग्ले बजाउने )
सारे (संगै एकै पटक मा बजाउने )
———————————————————-
नाेटेशन
म ग सा रे। प म म ध धध । सांसां नि प ध पम धप म ।
साउन काे । झरी बनी । तिमि अाउ न ।
म प ध रेंं । सां ध प म । प ग सा गरे रे ।
मेराे मन काे । अधेरी मा । जु न छाउ न — — — ।
फेरी बाट पुरै बजाएर अनि साउन काे झरी बनी सम्म अाएर राेक्ने ।
अन्तरा
ध रें — — — — — — , रेंगं मं गं रें हाे अाे — — अाे — — अाे — — अाे — –।
रें सांरें सां सांध । पम पध ध ध । ध सांध ध गंरैं । रें — — — । X 2
बाफिएर अाज हिमाल । किन राेए छ । X 2
रें — — सां । रें — — मं । रेंमं रेंसां रे — । — — — — ।
अब फेरी बाफिएर अाज हिमाल । किन राेए छ ।
कता क ता । म न भि त्र
सां — सां रें । गं — — — । रें सां धप म ।
—– —– —– —– —– —– —– —– —– —– —– —–
रे – म प ध सां – नि (काे) – ध – घाउ दुखे छ ।
धप ध प -ग । सा – प प बिहान भाे किरण संगै
ध पग सा गरे रे – – – । तिमी अाउ न
अब यहां बाट साउन काे झरी जस्तै बजाउने तर शब्द छाती भित्र मुटु बाेल्छ हुन्छ ।