Phool ko aanka ma on flute C# Scale
August 18, 2024
यस गीत लाइ बजाउंद गमक र मीड प्रयाेग गरिएकाे छ । त्यसैले बजाउंद वा सुन्दा अानन्द अाउंछ । यदि तपाइ लाइ गमक मीड काे कसरी बजाउने भन्ने जान्न चाहनु हुन्छ भने मेराे बांसुरी काे ट्युटाेरियल भिडीयाे हरू हेर्नु हाेला ।