Phool ko aanka ma on flute C# Scale
August 18, 2024
About this song
याे नेपाल काे पुरानाे संगीत रचना हाे ।याे धुन ले ४०० वर्ष काे इतिहास बाेके काे काे छ । अादरणाीय संगीत गुरू माेहन प्रसाद जाेशी का अनुसार मल्ल कालिन यस संगीत का रचयिता सिद्धी नरसिह मल्ल हुन । अधिकांश सबै नेपाली हरू ले कुनै पनि मांगलिक कार्य गर्दा याे धुन बाट नै शुभारंभ गरिन्छ । .
अत्यन्त सरल ढंग मा सबैले बुझ्ने गरि याे ट्युटाेरियल बनाइएकाे छ ।